एक पटक एउटा देशका राजा लाई आफ्नो देश का विवाहीत पुरुष मध्ये को को आफ्नो श्रीमती को Control मा छ र कस्ले आफ्नो श्रीमती लाई Control मा राक्छ भनेर जान्न मन लागेछ।
उन्ले सबै विवाहीत पुरुष हरुलाई २ वटा लाइन : पहिलो लाइन मा श्रीमती को गुलाम अनी दोस्रो लाइन मा श्रीमती लाई Control मा राख्ने लाई उभिनु भनेछ।
पहिलो लाइन मा हजारौं मान्छे रहेछन।
दोस्रो लाइन मा १ जना मात्र रहेछ।
राजा उस्को नजिक गएर स्यबसी दिदै भनेछन।
स्याबास मेरो देश मा एक जना मात्र मर्द रहेछ।
ल भन तैले आफ्नो श्रीमती लाई कसरी Control गर्छस?
ब्यक्ती: खै महाराज मलाई त केही थाहा छैन। मेरी बुदीले यो लाइन मा उभिनु भनेकी थियिन तेसैले उभिएको।

No comments:
Post a Comment