May 6, 2012

नपिट है

बिम्लि: बान्द्रे एउटा कुरा भन्छु नपिट है 
बान्द्रे: हुन्छ भन न म तिमीलाई किन पिट्छु र 
बिम्लि: म आमा बन्दै छु नि त्
बान्द्रे: यो त खुशी को कुरा हो नि किन डरएकी भन्न लाई
बिम्लि: पहिले स्कुल पड्ने बेला एही कुरा बाबा लाई सुनाउदा धेरै पिट्नु भाको थियो के

No comments:

nepalimedia nepkos Feed

PICNEPAL