May 6, 2012

शेरेलाई जागिरबाट निकालेपछि

शेरेलाई जागिरबाट निकालेपछि उ प्रत्येक दिन हाकिमको घरको गेट अगाडि गएर दिसा गर्न लागेछ ।

शेरेको चर्तिकला देखेर हाकिम: ए गधा के गरिरहेको त्यहाँ ?
.
.
.
.
.

.
.
.
.
.

शेरे: म तपाईलाई यो देखाउन चाहन्छु कि जागिरबाट निकालेपनि खान नपाएर म मरेको छैन ।

No comments:

nepalimedia nepkos Feed

PICNEPAL