Showing posts with label Rajesh Hamal Jokes. Show all posts
Showing posts with label Rajesh Hamal Jokes. Show all posts

May 10, 2016

Scientiest Sammelan

हिजो मात्रै भएको साईन्टिस्टहरुको सम्मेलनमा राजेश हमालले सबैलाई चकित परिदिएछन्
राजेश: "मैले एउटा एस्तो चिज बनाएको छु कि । जस्को मiर्फत भित्ताको वार पार देख्न सकिन्छ!"
....
....
....
साईन्टिस्ट हरु चकित हुँदै एकै स्वरमा: "ओहो !! के चिज बनायौ त तिमीले ?"
.
.
.
.
.

October 15, 2012

राजेस हमाल केटी हेर्न जाँदा केटीकी आमा बेहोस

एकदिन राजेस हमाल केटी हेर्न जाँदा केटीकी आमा बेहोस भईछन्...

अनि एकछिन पछि बल्लबल्ल होसमा आएपछि

"आमालाई के भयो ?" भनेर एकजनाले सोध्दा....

July 3, 2012

विश्व भैंसी दुहुने प्रतियोगित

एक पटक विश्व भैंसी दुहुने प्रतियोगित भएछ।
ओबामाले १५ लिटर, रज्निकान्त्ले १६  लिटर, गद्दाफिले १४ लिटर दुध दुहेछन,
हाम्रा राजेश हमालले जम्मा २ लिटेर मात्र दुहेछ,
निर्णायकले सोधेछ - "जम्मा २ लिटेर मात्र?"
.
...

June 21, 2012

राजेश दाईले अबको ०.५६७४ सेकेण्डमा गर्न लागेका केहि कामहरु

पृथ्वीको दीगो विकासको लागि राजेश दाईले अबको ०.५६७४ सेकेण्डमा गर्न लागेका केहि कामहरु ।
१) उर्जाको लागि — सूर्यको एक टुक्रा अन्तरिक्षमा राखेर त्यसबाट विद्युत उत्पादन गरि सम्पूर्ण विश्वमा प्रवाहित गर्ने ।
२) ग्लोबल वार्मिङ्गको लागि — शनि ग्रहवाट ५०४७४५८९७३८९५४८९७३४९८८७३८७३६६५९०४८७५८७९५ टन आइस ल्याएर अन्टार्कटिकामा छरेर त्यहाँको हिउँको सतहलाइ २००० मिटर माथि उठाउने र वाँकि बचेको आइस हिमालयहरुमा छर्ने 
३) खानेपानीको समस्याको लागि — समुद्रको तल आगो बालेर समुद्रको २० प्रतिशत पानीलाइ बाफ बनाई त्यो बाफलाइ शनी ग्रहमा लगेर ठोक्याएर पानी बनाएर त्यो पानीलाइ सगरमाथाको टुप्पोमा बनाइएको ४५०९७ बर्ग किलोमिटरको पानी ट्याङ्की बनाएर त्यो पानी जम्मा गर्ने अनि पाइप मार्फत सम्पूर्ण विश्वमा पानी सप्लाइ गर्ने ।

June 11, 2012

what u want 2 becom in future?

Principal: what u want 2 becom in future?

Student: After studyin MBBS, I want to join Police force n get good job in a good software company n d work as lawyer n construct big buildings n conduct research n d become actor...

Principal: Hey, Wat's ur name?.
.
.

May 23, 2012

राजेश हमाल राख्नु पर्छ

A boy and girl  were married and on the day of honey moon and before having sex with her boyfriend asks,

"हाम्रो बच्चाको नाम चाइ के राख्ने ??"
... . ..
Boy wears 5 condoms and says,

nepalimedia nepkos Feed

PICNEPAL