Showing posts with label Mundre joke. Show all posts
Showing posts with label Mundre joke. Show all posts

October 15, 2012

मुन्दरे एउटा शान्त बगैँचामा

मुन्दरे एउटा शान्त बगैँचामा बसि रहेको हन्छ।।
एउटा विदेशी अएर:”Are you relaxing?”(के तपाईँ आराम गर्दै हुनुहुन्छ?)
मुन्दरे:”no, I am mundre.”
अर्को विदेशी अएर:”Are you relaxing?”
मुन्दरे:”no, I am mundre.”
फेरी अर्को विदेशी अएर:”Are you relaxing?”
मुन्दरे:”no, I am mundre.”
मुन्दरे दिक्क मान्दै
अर्को ठाउँमा जादाँ एउटा पढेको मान्छेलाई सोध्छ्।
मुन्दरे:” ”Are you relaxing??”

June 16, 2012

मुन्द्रे र मुन्द्रेको बाउ जाँच दिएर निस्केछन

मुन्द्रे र मुन्द्रेको बाउ जाँच दिएर निस्केछन र झगडा गरिरखेको रैछन।
 त्यो देखेर मामाले सोधेछन
मामा:किन झगडा गरेको?
मुन्द्रे: बाउले कापिमा केहि नलेखि त्यतिकै बुझाएर आएछन॥
 मामा :अनि तिमिलाई के को टेन्सन त?

June 15, 2012

मैले हिजो ५ ओटा झिङ्गा मारें

मुन्द्रेले भनेछ, साथिहो मैले हिजो ५ ओटा झिङ्गा मारें ।
३ ओटा पोथि र २ ओटा भाले ।
 होइन तँलाई कसरि थाहा भयो कति भाले र कति पोथि मरे भनेर ?
त्यत्ति पनि थाहा हुदैन कि के हो त मलाई

June 11, 2012

मेरि बुडि एकदम खर्चालु छे

मुन्द्रे : मेरि बुडि एकदम खर्चालु छे यार सँधै बिहानै पिच्छे ५०० माग्छे ।
धुर्मुस : अनि तेत्रो पैसा के मा खर्च गर्छे त ?

May 7, 2012

मेरो पत्नी सधैं


मुनदरे- मेरो पत्नी सधैं लगाउने कपडा छैन् भनेर गुनासो गर्छे।
रुपक- के तिमीले कपडा किनिदिएनौ त?
मुनदरे- छैन, बरु पर्दा किनि सबै झयालहरुमा लगाई दिए।।

मुन्द्रे को छोरा




छोरा:पापा यो ford भनेको के हो?
मुन्द्रे:बाबु गाडी हो
छोरा:त्यसो भए पापा यो oxford भनेको चै के हो त?
मुन्द्रे:simple ox भनेको गोरु ford भनेको गाडी त oxford भनेको गोरुगाडा

May 5, 2012

आवाज पनि थिएन फोटो पनि थिएन


मुन्द्रे : हिजो मैले ३ घन्टा सम्म एउटा ल्फिम हेरेको आवाज पनि थिएन फोटो पनि थिएन ।
राजु : कुन ल्फिम हरेको ?
मुन्द्रे : नो डिक्स ।

खर्चालु बुढी



मुन्द्रे : मेरि बुडि एकदम खर्चालु छे यार सँधै बिहानै पिच्छे ५०० माग्छे ।
धुर्मुस : अनि तेत्रो पैसा के मा खर्च गर्छे त ?
मुन्द्रे : खै मैले कहिलेई पैसा दिएको भएपो ।

मुन्द्रेको छोरो जन्मेछ




हाम्रो मुन्द्रेको पनि छोरो जन्मेछ ।
 न्वारनमा मुन्द्रेकै ठुलाबा ब्राम्हण बजेले राखिदिएको नाम मुन्द्रेको परिवारलाई मन नपरेर अर्कै नाम रखिदिछन् यो कुरामा बजेलाई चित्त नबुझेर सराप दिएछन कि यो बच्चाले जस जस्को नाम लिन्छ त्यो मान्छे ठाउँको ठाउँ मरोस ।
बच्चा अलि ठुलो भएपछि एकदिन आमा भनेछ तुन्तै आमा ठाउँको ठाउँ मरिछे ।
तेसैगरि मामा भनेछ मामापनि चेट भएछन् ।
फेरि बुवा भनेछ तर मुन्द्रे मरेन अनि मुन्द्रे खुसि भएछ । भोलिपल्ट हेर्दात मुन्द्रेको दाजु भोकेलेपो सिलटिम्मुर खाईसकेको रहेछ ।

nepalimedia nepkos Feed

PICNEPAL