Showing posts with label Animal Jokes. Show all posts
Showing posts with label Animal Jokes. Show all posts

December 11, 2012

Frog ask an Astrologist

Frog ask an Astrologist. Plz tell my future !

Astrologist: A young smart girl will touch your body !

Frog: W0W !!!! when & where?

November 20, 2012

कुकुरले जंगलमा बाटो बिर्सेछ

एकदिन एउटा कुकुरले जंगलमा बाटो बिर्सेछ
त्यत्तिखेर उसले एउटा बाघ उसैतिर आउँदै गरेको देख्यो
कुकुरको सातोपुत्लो उड्यो 'आज त म पक्का मरेँ:(' सोचेछ
त्यतिकैमा उसले आफ्नो सामुन्ने भुईँमा केहि सुकेका हड्डीहरू देख्यो
अनि ऊ आउँदै गरेको बाघतिरै पिठ्युँ फर्काएर बस्यो अनि एउटा सुकेको
हड्डी चुस्दै जोरजोरले बोल्न थाल्यो "वाउ ! बाघ खानुको त मजा नै अर्कै छ,
एउटा बाघ अरू मिल्यो भने त पार्टी हुने थियो आज, yum yum" अ...नि जोरले डकार्न थाल्यो ।
यो देखेर बाघले सोच्यो "यो कुकुर त बाघको शिकार गर्दोरैछ,
ज्यान बचाएर भाग्नुपर्‍यो" भन्दै भागेछ ।

यो सब तमाशा रुखमा बसेको एउटा बाँदरले हेर्दैथ्यो,
उसले सोच्यो यै मौका हो म बाघलाई सबै Story भन्दिन्छु
बाघसँग दोस्ती हुन्छ अनि जिन्दगीभरी ज्यानमाथि खतरा हुँदैन
यति सोचेर उ बाघ भएतिर दौडेर गयो, कुकुरले बाँदरलाई जान
लागेको देखिहाल्यो, उता बाँदरले गएर बाघलाई सब कुरा
भनिदियो कि कसरी कुकुरले उसलाई मुर्ख बनाएको हो भनेर्
बाघले गर्जिदै भन्यो 'ए, तेसो पो ! ल हिँड मसँग अहिले गएर
तेस्लाई चपाएर खाइदिन्छु'
र बाँदरलाई आफ्नो पिठ्युँमा बसाएर बाघ कुकुर भएतिर दौडियो

Can u imagine the quick management by DOG ?

September 26, 2012

संसारभरका बिरालोहरुको दौड प्रतियोगिता

एकचोटी संसारभरका बिरालोहरुको दौड प्रतियोगिताको आयोजना भएछ । करिब२०० बिरालोहरुबीचको प्रतियोगितामा नेपाली बिरालो प्रथम भएछ । खेलकुद पत्रकारहरुले घेरो हालेछन् नेपाली बिरालोलाई । असिनपसिन 
बिरालोलाई सञ्चारकर्मीहरुल े प्रश्न गरेछन् :
'तपाई त्यस्तो गरिब देशको भएर पनि कसरी संसारलाई चकित पार्ने गरी यो दौड जित्नुभयो ?' ..

August 5, 2012

एकदिन एउटा कुकुरले जंगलमा बाटो बिर्सेछ

एकदिन एउटा कुकुरले जंगलमा बाटो बिर्सेछ
त्यत्तिखेर उसले एउटा बाघ उसैतिर आउँदै गरेको देख्यो
कुकुरको सातोपुत्लो उड्यो 'आज त म पक्का मरेँ:(' सोचेछ
त्यतिकैमा उसले आफ्नो सामुन्ने भुईँमा केहि सुकेका हड्डीहरू देख्यो
अनि ऊ आउँदै गरेको बाघतिरै पिठ्युँ फर्काएर बस्यो अनि एउटा सुकेको
हड्डी चुस्दै जोरजोरले बोल्न थाल्यो "वाउ ! बाघ खानुको त मजा नै अर्कै छ,
एउटा बाघ अरू मिल्यो भने त पार्टी हुने थियो आज, yum yum" अ...नि जोरले डकार्न थाल्यो ।

nepalimedia nepkos Feed

PICNEPAL