Showing posts with label Political Jokes. Show all posts
Showing posts with label Political Jokes. Show all posts

March 29, 2013

प्रचन्डको दिमाग जोखे मात्र

प्रचन्डको दिमाग जोखे मात्र एक पाउ छ
बाबुरामको बुद्दी भित्र मुलुक बेच्ने दाउ छ ।।

शुसिलदाको त दारी सेतो मन रै छ कालो
झलनाथ त झल्लु भैगो खान्छ पालै पालो ।।

माधव बाजे टपरे हुन ओली जि त कुमाइ
रेग्मीले खान्छ अब यिनलाई घुमाइ घुमाइ ।।

मदेस बादी दलाल रै छन नागरिकता बेच्ने

July 3, 2012

‎(नेपाल का नेता हरुले फ़िलिम बनाए

‎(नेपाल का नेता हरुले फ़िलिम बनाए एस्तो बनाउछ
होला)
 (1)सडक देखि सदन सम्म
(2)मेरो एउटा पार्टी छा
(3) पार्टी छोडे पाप लाअग्ल
(4) आंदोलन मुनि को संबिधान
(5)हम्रो सानो गूट होला
(6) जेस्ठा 19 को नाइट (7) ए मेरो कुर्सि
(8) तो त सारै बिग्रिस नि मंत्र्रि
(9) कुर्सि नछोडा
(10) म कुर्सि बिना मरिहाल्छु....... !

June 27, 2012

के तँ पनि नेता होस्?

आमसभामा भैरहेको थियो, त्यत्तिकैमा एउटा मान्छे स्टेजमा पुगेर नेताको माइक खोसेर करायो: “सबै नेताहरु चोर हुन” ।
भीडबाट अर्को मान्छे करायो: “ओइ हाम्रो बदनाम गर्छस?”
पहिलो मान्छे बोल्यो: “के तँ पनि नेता होस्?”

June 15, 2012

कुनै प्रश्न छ भने सोधे हुन्छ

शिक्षक :
 तिमीहरुको परिक्षा नजिक आईसक्यो , अब कसैको मनमा कुनै प्रश्न छ भने सोधे हुन्छ ।

 माधव नेपालको छोरा :

माधब नेपाल रक्सीले मातिदै

माधब नेपाल रक्सीले मातिदै सडकमा हिड्दै थियो , उनी एउटा खुट्टा दाँया र अर्को खुट्टा बाँया गर्दै लड्खडिदै हिड्दै थियो ।
 त्यतिकैमा एउटा हवल्दारले देखेछ र नेपाललाई एक डण्डा हिर्काउदै भनेछ : ओई , खुट्टा समेट ठेगानमा छैन , कत्ती पिएको छस ।

May 23, 2012

श्यामेलाई गाली गर्दै

रामेः श्यामेलाई गाली गर्दै ,
चोर, डाका, फटाहा, बलत्कारी, ज्यानमारा, राहदानी बेचुवा, अल्छी, भातमारा, सुतुवा, ट्वाँके, !

नेता क देखि ज्ञ सम्म पढम

================
क =कुकुर नेता
ख=खुरापाती नेता
ग=गुंडा नेता
घ=घुसखोरी नेता
ङ= ङ्याच्च पर्ने नेता
च=चोर नेता
छ=छक्का नेता
ज=जनावर नेता
झ=झापड खाने नेता
ञ = सिंग नभएका नेता
ट=ट्वाके नेता
ठ= ठग नेता
ड=डाका नेता
ढ=ढाटुवा नेता
ण= त्रिकोण पार्टी का नेता
त=तस्करी नेता
थ=थुतुनो बिग्रेको नेता
द=दलाली नेता
ध=ध्वासे नेता

सङगिनी तीन महिने सुइ

एक पल्ट लगाए पछी तिन महिना ढुक्क
फेरी सम्बिधानसभालाई तिन दलले लगाए
भारतबाट जयन्तप्रसादले ल्याइदिएको
सङगिनी तीन महिने सुइ !

May 20, 2012

५० प्रतिशत नेताहरु भष्टाचारी छैनन

एउटा पत्रीकाको सम्पादकले हिम्मत गरेर यो समाचार छापेछ
कि हाम्रो देशको ५० प्रतिशत नेताहरु भष्टाचारी छन । भोली पल्ट
देखी त्यो सम्पादकलाई फोनमा धम्की आउन थालेछ कि तैले
छापेको समाचार सच्याउने भए सच्या नत्र राम्रो हुने छैन भनेर ,

May 10, 2012

गाऊमा पुलिशहरु आएका

छोरी : आमा आज गाऊमा पुलिशहरु आएका छन ।
आमा : ओहो यिनि पुलिसहरु केटि देख्नेबित्तिकै
नियत खराब हुन्छ , छोरि तँ भित्र आईज त !
छोरी : हैन आमा पुलिशसँग हाम्रो देशका महान
...नेताहरु रामचन्द्र पौडेल ,झलनाथ खनाल ,
प्रचन्ड जि पनि हूनूहून्छ चिन्ता गर्नू पदैन !

nepalimedia nepkos Feed

PICNEPAL