Showing posts with label Nepali Filmy Jokes. Show all posts
Showing posts with label Nepali Filmy Jokes. Show all posts

February 3, 2013

रेखा थापाको नम्बर दिनु

किराना पसल मा गई गाह्रक: हजुर यहाँ के के पाइन्छ होला ??
पसले आफ्नै धुनमा हुन्छ....
गाह्रक:(पसलेले न सुनेपछि।।अलि ठुलो ठुलो स्वरमा...) हजुर यहाँ के के पाइन्छ होला ??
पसले ..झर्कदै: सबैथोक पाइन्छ के चाहियो..
गाह्रक: उसो भए रेखा थापाको नम्बर दिनुन ।

nepalimedia nepkos Feed

PICNEPAL