Showing posts with label children Jokes. Show all posts
Showing posts with label children Jokes. Show all posts

September 26, 2012

बच्चा बेस्सरि रूदै

एउट् बच्चा बेस्सरि रूदै थियो उसकि आमाले
उसलाइ सोधिन ।
आँमा: बाबु किन रूयको
बच्चा: आँमा मेरो दश रूपैया हरायो
आँमा: जाबो दश रुपैया हराउदा यसरिरूने हो
ला दश रूपैया
त्यो दश रूपैया पायपछी बच्चा झन चिच्याइ चिच्याइ
रोयछ
आँमा : फेरि कीन रोयको

nepalimedia nepkos Feed

PICNEPAL