Showing posts with label Facebook Jokes. Show all posts
Showing posts with label Facebook Jokes. Show all posts

January 26, 2013

Baby are you jealous ?

Boy : Baby are you jealous ?
gf : No
Boy : Baby are you jealous ?
gf : No
Boy : Baby are you jealous ?
gf : I already told you, No!
Boy : Baby can I get a kiss ?

August 23, 2012

फेसबुकको स्टाया

एक युवकले आफ्नो फेसबुकको स्टायाट्समा लेख्यो - यहां क्लास चलिरहेको छ, र म भने अनलाइन छु ।
त्यसको केही समयपछि उसको स्टयाट्समा एउटा कमेन्ट आयो, कमेन्ट पठाउने उसको शिक्षक थिए । 
कमेन्टमा लेखिएको थियो – बाबु तिमिले दिएको जाँचमा त जिरो आयो, आएर हेर्छौ कि ट्याग गरूँ ?

August 5, 2012

श्रीमती भन्दा फेसबुक प्यारो

Police:- हेल्लो तपाइ दल बहादुर हो ?
दले :- yes dal bahadur speking.. तपाइ को बोल्या ?
Police :- म इनिस्पेक्टर राम हरी ,,,, तपाइको श्रीमती गाडी दुर्घटना मा पर्नु भो टिचिङ मा हुनु हुन्छ सिकिस्त तुरुन्तै आउनु पर्‍यो ,,
दले :- ए हो यसो गर्नुस न उसको फोटो खिचेर फेसबुक मा मलाई Tag गर्नुस म like हान्छु नि :))

होउ यो त लास्टै भो नि यार :) श्रीमती भन्दा फेसबुक प्यारो ?

nepalimedia nepkos Feed

PICNEPAL