July 3, 2012

आईमाई पसलमा दुध किन्न गएछ

एउटी आईमाई पसलमा दुध किन्न गएछ । 
आईमाई:-साहुजी एक पोका दुध दिनुस् न? 
साहुजी:-लौ लिनुस् । 
आईमाई पैसा दिदै:-होईन साहुजी अचेल दुध पनि कस्तो पातलो आउँछ के भाको? 

साहुजी आईमाईतिर हेर्दै:-मलाई के भन्नुहुन्छ गएर डाक्टरलाई जचाउनुस् न।

1 comment:

Admin said...

Good jokes collection

For more jokes visit Nepali Jokes Collection

nepalimedia nepkos Feed

PICNEPAL