July 3, 2012

मेरो वाईफ पठाईदिए मलाई शुन्य हुने थिएन

काठमाण्डौ पढ्न गएको छोराले आफ्ना बाबु लाई एउटा चिठि पठाएछ तर
त्यो चिठि पढ्नले छिमेकिलाई लगाएछ जुन चिठिमा यस्तो थियो
"बुबा मलाई यहाँ ज्यादै शुन्यलागिरहेको छ त्यसैले मेरो वाईफ पठाईदिए मलाई शुन्य हुने
थिएन बुबा" 
उक्त कुरा सुनेर बाउले छिमेकिलाई सोधेछ"यो वाईफ भनेको चै के हो बाबु?" बाबुले भनेछ के हुनु र रेडियो त
होला नि शुन्य हुँदा रेडियो बजाए शुन्यहट्छ क्या ।
 त्यसपछि बाउले छिमेकिलाई चिठिको उत्तर लेख्न लगायो जून उत्तर यस्तो थियो
"छोरा मैले तेरो वाइफ पठाउन सकिन किन भने यहा पनि मलाई ज्यादै शुन्य लाग्छ
मेरो वाईफले राम्रो काम दिन छोड्यो र म तेरो वाईफ चलाउदै छु दुख नमान छोरा":..............

No comments:

nepalimedia nepkos Feed

PICNEPAL