July 3, 2012

तिम्रो कस्तो धेरै माया लाग्छ

केराले भनेछ = हेर कागती मलाई तिम्रो कस्तो धेरै माया लाग्छ। 
कागतीले सोधेछ = किन ?
केराले भनेछ = तिमीलाई मानिसहरुले निचोरी निचोरी खान्छन तेसैले। 
कागतीले भनेछ = मलाई त मेरो भन्दा पनि तिम्रो झन माया लाग्छ। 

केराले सोधेछ = किन ?
कागतीले भनेछ = तिमीलाई मानिसहरुले नाङगै पारेर खान्छन तेसैले।

No comments:

nepalimedia nepkos Feed

PICNEPAL