Showing posts with label Pandit Jokes. Show all posts
Showing posts with label Pandit Jokes. Show all posts

March 29, 2013

शेरे हात हेराउन भनेर पण्डित को मा गएछ ।

शेरे हात हेराउन भनेर पण्डित को मा गएछ ।

शेरे : पण्डित बाजे के यो साचो हो की,
अहिले जुन सिरमती सँग बस्यो,
अर्को जन्ममा पनि तेही सिरमती सँग
बस्नुपरछ ?

पण्डित : हो नी त ।

शेरे : तेसोभए आत्महत्या गरेपनी
फरक परदोरहेनछ । :D

nepalimedia nepkos Feed

PICNEPAL