Showing posts with label Dhrumus Jokes. Show all posts
Showing posts with label Dhrumus Jokes. Show all posts

February 3, 2013

छोरा हरूलाई भविष्यमा के बनाउने

शेरे: हैन हो माङ्ने काका
तपाईको यो 3 छोरा हरूलाई
भविष्यमा के बनाउने लक्ष्य
छ...?
.
.
माङ्ने बुढो: अब हेर
शेरबहदुर भतीज जेठो छोरो
एक्दमै काम चोर छ, यस्लाई
सरकारी कर्मचारी बनाउने,

August 5, 2012

फेरि फ्रिजमा मुतेर आइछस् है

धुर्मुशे राती उठेछ र सुसु गर्न गएछ ।
फर्केर आएर सोधेछ M: "बा हाम्रो ट्वाइलेट को बत्ती के भएछ? ढोका खोलयो कि बत्ती बल्छ, ढोका लगायो कि बत्ती निभ्छ"
दारी बुडो : हरे...कुकुरको सन्तान !!! फेरि फ्रिजमा मुतेर आइछस् है

५ पछि कति आउछ

धुर्मुशे सानो छदा...)
दारी बुडो : छोरा ५ पछि कति आउछ भन त ??
धुर्मुशे : ६,७,८,..
दारी बुडो :वा,वा,पढाई मा तकडा छ मेरो छोरो, अनि ७ पछि कति आउछ त??
धुर्मुशे :८,९,१०
दारी बुडो : अनि १० पछि नि .?.

June 11, 2012

मेरि बुडि एकदम खर्चालु छे

मुन्द्रे : मेरि बुडि एकदम खर्चालु छे यार सँधै बिहानै पिच्छे ५०० माग्छे ।
धुर्मुस : अनि तेत्रो पैसा के मा खर्च गर्छे त ?

May 10, 2012

9 महिना त भै सकेछ

धुर्मुसे को बिबाह भयेको 3 महिना पछि बच्चा भयो…
धुर्मुसे: यो 3 महिना मा नै कसरि बच्चा भयो?
सुंतलि: धुर्मु तिम्रो बिबाह भयेको कति भयो?
धुर्मुसे: 3 महिना
सुंतलि: अनि मेरो बिबाह भयेको?
धुर्मुशे: 3 महिना.
सुंतलि: अनि बच्चा कति महिना मा भयो? धुर्मुशे: 3 महिना पछि.
सुंतलि: जम्मा कति महिना भयो?

धुर्मुस नुहाएर टावेल बेरेर आयो

धुर्मुस नुहाएर टावेल बेरेर आयो अनि सुन्तली लाई

धुर्मुस :- सुन्तु सुन्तु हेर न मैले कती राम्रो पेन्टी लगाको छु

सुन्तली टावेल उठाउदै :- आबुई !! पेन्टी त लगाको छैनउ त ?

May 6, 2012

दाइ खाली हो

धुर्मुस टेक्सी driiver sanga:
धुर्मुस : दाइ खाली हो ?
ड्राइभर्: हो भाई ।
:
:
... :
:

nepalimedia nepkos Feed

PICNEPAL