Showing posts with label khadkaji Jokes. Show all posts
Showing posts with label khadkaji Jokes. Show all posts

September 26, 2012

समुन्द्रमा आप फल्यो भने कसरी टिप्ने


एकदिन मास्टर खड्का जी ले आफ्नो ओठ जस्तै बनाएर जिस्क्याउने बिद्यार्थी लाई सोधेछन् /
खड्का जी : समुन्द्रमा आप फल्यो भने कसरी टिप्ने ???
बिधार्थी : चरा बनेर सर !
खड्का जी : तेरो बाउले बनाउछ चरा ?

nepalimedia nepkos Feed

PICNEPAL