एउटा पत्रीकाको सम्पादकले हिम्मत गरेर यो समाचार छापेछ
कि हाम्रो देशको ५० प्रतिशत नेताहरु भष्टाचारी छन । भोली पल्ट
देखी त्यो सम्पादकलाई फोनमा धम्की आउन थालेछ कि तैले
छापेको समाचार सच्याउने भए सच्या नत्र राम्रो हुने छैन भनेर ,
सम्पादकले पनि हुन्छ म भोलिको पत्रीकामा उक्त समाचार सच्याएर प्रकाशित गर्नेछु भनेछ , भोली पल्टको पत्रीका मा समाचार छापियो "
हाम्रो देशका ५० प्रतिशत नेताहरु भष्टाचारी छैनन

No comments:
Post a Comment