अमेरिकाबाट गाऊँमा हर्केलाइ फोनमा फुर्ति लाऊँदै
शेरे: ओबामालाइ चिन्छस?..
हर्के: चिन्दिन
शेरे: अमेरिका आए पो चिन्थिस,
एन्जेलिना जोलीलाइ नि?.
हर्के :अहँ चिन्दिन
शेरे: अंग्रेजी फिल्म हेरे पो चिन्थिस,
रिहानालाइ नि?..
हर्के: चिन्दिन
शेरे: अंग्रेजी गीत सुने पो चिन्थिस
लन्ठु शेरेका कुरा सुनेर हर्के झन्कींदै
भन्यो ‘बिर्खेलाई चिन्छस?..
शेरे: अहँ चिन्दिन यार
हर्के: तेरै स्वास्नीको boy friend हो, कहिल्यै
घर बसे पो चिन्थिस..
शेरे: ओबामालाइ चिन्छस?..
हर्के: चिन्दिन
शेरे: अमेरिका आए पो चिन्थिस,
एन्जेलिना जोलीलाइ नि?.
हर्के :अहँ चिन्दिन
शेरे: अंग्रेजी फिल्म हेरे पो चिन्थिस,
रिहानालाइ नि?..
हर्के: चिन्दिन
शेरे: अंग्रेजी गीत सुने पो चिन्थिस
लन्ठु शेरेका कुरा सुनेर हर्के झन्कींदै
भन्यो ‘बिर्खेलाई चिन्छस?..
शेरे: अहँ चिन्दिन यार
हर्के: तेरै स्वास्नीको boy friend हो, कहिल्यै
घर बसे पो चिन्थिस..
No comments:
Post a Comment