शिक्षक : ए भाई हो, मैले पालै पालो
प्रश्न सोध्छु तिमीहरुले पनि पालै पालो
उत्तर भन्नु है ।
बिद्यार्थी : हुन्छ सर ।
शिक्षक : ल भन त चन्द्रे सर्वोच्च शिखर
सगरमाथाको उचाई कति छ ?
चन्द्रे : (बिचार गरेर) उत्तर ।
शिक्षक : ल के भनेको तिमीले ?
चन्द्रे : तपाइले पालै पालो सबैले उत्तर
भन्ने भन्नु भएको होइन् र सर ।
No comments:
Post a Comment