May 5, 2012

चिप्लिएर लडेका थिए


इतिहास विषय पढाउने शिक्षकले एक
विद्यार्थीलाई प्रश्न सोधे ।
शिक्षस ? भन त माने नाला पानीको
लडाँईमा बलभद्र कुँवर कसरी लडेका
थिए ?
विद्यार्थी : नाला पानीको युद्धमा नाला फुटेर

पानी बाहिर निस्किएको हुँदा चिप्लिएर
लडेका थिए सर ।

No comments:

nepalimedia nepkos Feed

PICNEPAL