May 20, 2012

सपनामा क्या राम्री केटी देख्या

बुढा : आज
मेरो सपनामा क्या राम्री केटी देख्या थेँ
भने ..कुरै नगर..कस्ती बब्बाल राम्री...

बुढी : एक्लै आकी थी होली नि??

बुढा : लौ ! तलाई कसरि थाहा भयो ?


बुढी : किन की तेस्को लोग्ने
मेरो सपनामा आको थ्यो नि त ..

No comments:

nepalimedia nepkos Feed

PICNEPAL