May 5, 2012

नो इन्ट्री


एउटा केटोले निशेधित क्षेत्रभित्र तिब्र गतिमा बाईक कुदाईरहेको देखेर ट्राफिकले सोधेछ ।
ट्राफिक : ओ भाई तँईले (No Entry) को बोर्ड देखिनस ।
केटो : सर देख्न त देखेको हो मैले त फिल्मको पोस्टर हो कि भनेर पो छिरेको त ।

No comments:

nepalimedia nepkos Feed

PICNEPAL