May 23, 2012

ड्याड मलाई बहीनि चाहियो

ठेकेदारको छोरा : ड्याड मलाई
बहीनि चाहियो
ठेकेदार : यसको लागि त नौ महिना लाग्छ बाबु ।

छोरा : नाई यति ढिलो हँुदैन बरु
अरु थप चार कामदार काममा लगाउनुस् ।

No comments:

nepalimedia nepkos Feed

PICNEPAL