May 6, 2012

चाइना को खसी हो

हरि बहादुर आउदै गरेको दंशैं को लागि खसी किन्न बजार गएछ 
हरि बहादुर : साहुजी त्यो घोर्ले खसी को कति हो ?
साहुजी : जम्मा ५०० रुपिया
हरि बहादुर : आम्मा, कति सस्तो रहिछ , किन नि
साहुजी :चाइना को खसी हो , ग्यारेन्टी हुदैन

घर पुग्ने बेला सम्ममा भुक्न पनि सक्छ

No comments:

nepalimedia nepkos Feed

PICNEPAL