May 6, 2012

तक्लु मान्छे बाटोमा

एकजना तक्लु मान्छे बाटोमा हिडिरहेको थियो ।
अचानक उसलाई माथिबाट चराले बिस्ट्याइदिएछ ।
उसले आकाशतिर हेर्दै भनेछः
अन्तै कहि ठाउँ नपाएर मेरै यो खुईले टाउकोमा चराले बिस्ट्याउने ?
धन्न भगवान् तिमीले गाई भैसीलाई चाहि उड्ने बनाएनछौ ।

No comments:

nepalimedia nepkos Feed

PICNEPAL