May 6, 2012

कालिमाटीको तरकारी को मुल्य

आजको कालिमाटीको तरकारी को मुल्य
सुचि~
पोलेको आलु प्रती धार्नी ७५ रुप्पे
डढेको मुला प्रती किलो ३६ रुप्पे
सुकेको रायो प्रती मुठा ६ रुप्पे
फर्सिको सेकुवा प्रती किलो २९ रुप्पे
सेकाएको घिरौँला प्रती किलो ४२ रुप्पे
भाँडा माझ्ने खरानी प्रती टीन १०
रुप्पे ...
लौ ग्याँस नपाएको बेला रेडिमेट तर्कारी,
सुपथ मूल्यमा

No comments:

nepalimedia nepkos Feed

PICNEPAL