May 6, 2012

हचुवाको भरमा पूर्णबिराम

श्रीमतीले आफ्नो श्रीमानलाइ हतार हतारमा चिठी लेखिछिन तर ठाउ ठाउमा पूर्णबिराम दिन भुलिछिन जब याद आयो हतार हतारमा हचुवाको भरमा पूर्णबिराम लगाइछिन् र चिठीको नमुना यस्तो भयो.............



 तपाइले धेरै दिन बितिसक्दापनि चिठी लेख्नु भएन मेरो साथी रमा लाई। जागिर बाट निकालिदियो हाम्रो गाइले। बाछा पायो अंकलले। चुरोट पिउन छोड्यो मैले। धेरै चिठी लेखे तर तपाई आउनु भएन परेवाको सन्तान । बिरालोले खायो एउटा राम्री केटि सिमा । मेरो साथी बनेकी छ ऐले टेलिभिजन प्रोग्राममा डान्स गर्दैछे हाम्रो कुखुरा । आज भोलि अन्डा दिनै छाडी हजुरको आमा । तपाइलाई धेरै याद गर्छिन घरमा काम गर्ने नोकर्नी । घर सफा राख्दिनन हजुरको बैनी । बिहे गर्दैछिन हजुरको प्यारी श्रीमती ..:P

No comments:

nepalimedia nepkos Feed

PICNEPAL