प्रचन्डको दिमाग जोखे मात्र एक पाउ छ
बाबुरामको बुद्दी भित्र मुलुक बेच्ने दाउ छ ।।
शुसिलदाको त दारी सेतो मन रै छ कालो
झलनाथ त झल्लु भैगो खान्छ पालै पालो ।।
माधव बाजे टपरे हुन ओली जि त कुमाइ
रेग्मीले खान्छ अब यिनलाई घुमाइ घुमाइ ।।
मदेस बादी दलाल रै छन नागरिकता बेच्ने
मोहन बैध्य डोजर बन्छन माओवादी थिच्ने ।।
ब्वाँसो बनी यि सबैले नेपाल लुछ्न थाल्छन्
जनतालाई क्वाँक्वाँ रुवाइ छोरा छोरी पाल्छन ।।

No comments:
Post a Comment