March 29, 2013

शेरे आफ्नो कुखुरी मरेकोले गर्दा

शेरे आफ्नो कुखुरी मरेकोले गर्दा रुदै रहेछ
। अनि हर्केले आएर सोधेछः
हर्के :- तँ किन रोएको शेरे ???
शेरे :- मेरो कुखुरी मरी हुँ हुँ हुँ हुँ
हर्के :- जाबो कुखुरी मर्दैमा रुनु पर्छ,
म आफ्नो बाउ मर्दा त रोइनँ ।

शेरे :- तेरो बाउले अण्डा दिन्थ्यो र रुन्छस

No comments:

nepalimedia nepkos Feed

PICNEPAL