May 10, 2016

Scientiest Sammelan

हिजो मात्रै भएको साईन्टिस्टहरुको सम्मेलनमा राजेश हमालले सबैलाई चकित परिदिएछन्
राजेश: "मैले एउटा एस्तो चिज बनाएको छु कि । जस्को मiर्फत भित्ताको वार पार देख्न सकिन्छ!"
....
....
....
साईन्टिस्ट हरु चकित हुँदै एकै स्वरमा: "ओहो !! के चिज बनायौ त तिमीले ?"
.
.
.
.
.


.
.
.
.
.
राजेश: "प्वाल ...,.
यस्तै जोक्स हरु को लागि यै पेज लाइक गर्नु होस ।।।।

No comments:

nepalimedia nepkos Feed

PICNEPAL