June 15, 2012

अफिसरले एकदम रिसाएर सिपाहीलाई भनेछ

पुलिसको एउटा अफिसरले एकदम रिसाएर सिपाहीलाई भनेछ ।
 अफिसर : मैले यो सुने कि हिजो तिमीले एकदम मात्तिने गरी रक्सी पिएर सडकमा ठेला गुडाउदै खुब हल्ला मच्चायौ रे , यस्तो चर्तिकलाले हाम्रो पुलिसको के नाम रहन्छ ? तिमीले सोचेको छौ ?

 पुलिस : यो त तपाईंलाई म भन्दा धेरै थाहा होला नि , ठेलामा त तपाईं सवार हुनु हुन्थो त ।i

No comments:

nepalimedia nepkos Feed

PICNEPAL