June 19, 2012

डाक्टरले पगललाई सोध्यो

डाक्टरले पगललाई सोध्यो :- यो के हो?

पगल:- यो मैले लेखेको ५०० पेज को किताब हो।।।

डाक्टर- ५०० पेज मा के लेखिस त्यस्तो?

पगल: 1st पेज मा १ राजा घोडा मा चढेर जंगल गएछ, अनी last पेज मा त्यो राजा जंगल पुगेछ।।



डाक्टर- तेसो भए साले!! बिचको ४९८ पानामा के लेखिस त?
.
.
.
.
.
.
.

पगल- तिग्डिक तिग्डिक तिग्डिक तिग्डिक...

No comments:

nepalimedia nepkos Feed

PICNEPAL