June 16, 2012

यती एयरको जहाजबाट पोखरा जाँदै

श्रीकृष्ण र दिलिप यती एयरको जहाजबाट पोखरा जाँदै थिए ।
गोरखाको डाडाँमाथी पुगेपछि जहाज जोड जोडले हल्लिन थाल्यो ।

 दिलिपः के हो यार , जहाज त नराम्रोसँग हल्लिन थाल्यो नि त, खस्छ कि क्या हो ?
श्रीकृष्णः आ….खसे पनि खसोस् है, हामीलाई ठगेर कमाएको पैसा छँदैछ, अर्को किन्छ नि ।

No comments:

nepalimedia nepkos Feed

PICNEPAL