June 15, 2012

कुखुराचोरहरु बाटोमा भेट बिचबाटोमा

दूइजना कुखुराचोरहरु बाटोमा भेट बिचबाटोमा ।
पहिलोः तेरो झोलमा कति वटा कुखुरा छन्
 दोश्रोः छन् अलि अलि ।
पहिलोः भन् न भन् ।
दोश्रोः ल.........तैं गेस् गर । यदी मिलाईस् भने दूइवटै लैजा ।

 पहिलोः त्यसो भए.............पाचबटा हुन पर्छ । ;-))

No comments:

nepalimedia nepkos Feed

PICNEPAL