June 19, 2012

a=c प्रमाणीत गर

गणीत शिक्षक Shailesh : Sunil a=c प्रमाणीत गर त।
sunil: हैन सर कसरी a=c हुन सक्छ र!, यो त सम्भव नै छैन ।
शिक्षक: मैले पहिलै भनेको हैन a=b र b=c भएपछि a=c पनि हुन्छ ।

sunil (खुशी हुँदैं): सर यसको मतलब, म तपाईलाई मन पराउँछु, तपाई आफ्नो छोरीलाई मन पराउनु हुन्छ, तब के ! तपाईको छोरी पनि मलाई मन पराउँछीन त !!!!!

No comments:

nepalimedia nepkos Feed

PICNEPAL