June 11, 2012

मेरो बाबा हात्ती र मेरी अम्मा हात्तिनी भएको भए

स्कुल बसमा driver को पछाडी बसेको एउटा सानो बालक एक्लै गनगन गर्दै भन्दै थियो,
एदी मेरो बाबा हात्ती र मेरी अम्मा हात्तिनी भएको भए म
सानो हात्ती हुने थिए ,
मेरो बाबा बाघ र मेरी अम्मा बघिनी भएको भए म
सानो बाघ हुने थिए ,
एदी मेरो बाबा घोडा र मेरो आमा घोडीनी भएको भए म
सानो घोडा हुने थिए ,


बस driver लाइ सारै रिस उठेर र भनेछ ,
बस driver:-कति किच किच गरेको ,
एदी तेरो बाउ खाते र तेरी आमा खातिनी भएको भए त के
हुने थिस - बालक:-uncle म bus driver हुने थिए ,

No comments:

nepalimedia nepkos Feed

PICNEPAL