June 16, 2012

कुइरे र नेपालीले मित लगाएछन

 कुइरे र नेपालीले मित लगाएछन।
 नेपाली:- अब देखी मेरो बैनी तिम्रो बैनी, मेरो आमा तिम्रो आमा, मेरो बाबु तिम्रो बाबु, मेरो भाई तिम्रो भाई, मेरो छोराछोरी तिम्रो छोराछोरी है।

 कुइरे:- त्यसो भने तिम्रो स्वास्नी मेरो पनि स्वास्नी । :)

No comments:

nepalimedia nepkos Feed

PICNEPAL