एक जना युवक, एउटा हजामको मा (कपाल काट्ने सैलुन)
मा गयो,यता उता हेर्थ्यो, कत्तिको भिडभाड छ भनेर..
आफ्नो कपाल देखायो, ... काट्नु पर्नेछ भनेर !
अनि हजाम लाइ सोध्यो-'कति टाइम लाग्छ? कुनबेला मेरो पालो आउछ..??
हजाम ले चारैतिर आँखा डुलायो,... आफ्नो ग्राहक लाइ हेर्यो अनि भन्यो- '२ घण्टा लाग्छ...२ घण्टा पछी पालो आउछ'
युवक २ घण्टा पछी आउछु भन्दै निस्कियो !
भोलि पल्ट,फेरी युवक सैलुन मा पुग्यो, हजाम सधै झैँ आफ्ना ग्राहक को कपाल काट्न
मा व्यस्त थियो, युवक ले हेर्यो,
'आज नि भिड रैछ..'
सानो स्वर मा फत्फतायो..
अनि फेरी आफ्नो कपाल देखाउदै सोध्यो-
'आज नि भिड छ जस्तो छ,
कति बेला सकिन्छ....? हजाम ले फेरी आफ्नो ग्राहक तिर नजर डुलायो,
अनि जवाफ दियो-
'१ घण्टा लाग्छ....१ घण्टामा म सबै सक्छु...'
युवक १ घण्टा पछी आउछु भन्दै निस्कियो.....!
तेस्रो दिन,
युवक फेरी सैलुन मा आइपुग्यो, दिक्क माने झैँ गरि कपाल सुम्सुम्यायो,
अनि फत्फतायो-
'आज नि उही रैछ,
जहिले भिड को भिड..
आज झन् हिजो भन्दा नि बढी ग्राहक रैछन..
कति बेला सकिन्छ ठाकुर दाइ..? हजाम ले फेरी ग्राहक हेर्यो,
अनि मन मनै सोच्यो-
अनि अस्ति २ घण्टा भन्दा पनि गयो,
हिजो १ घण्टा भन्दा पनि गयो,
आज चै साढे १ घण्टा भन्नु पर्यो भन्दै,
भन्यो- साढे १ घण्टा लाग्छ भाइ,
साढे १ घण्टा मा सबै सकेर तपाई
को काटी दिन्छु'
युवक ले फेरी साढे १ घण्टा पछी आउछु भन्दै
बाहिर निस्कियो....
आज भने हजाम लाइ रिस उठ्यो, सधै आउछ,
सोध्छ अनि जान्छ...
उसले नजिकै को एकजना फुच्चे केटो लाइ बोलायो,
मिठाई दिने बहाना मा फकायो,
र त्यो युवक कहाँ चै जादो रहेछ हेर्न भन्यो,
अनि त्यो युवक को पिछा गरायो.... फुच्चे केटो युवक को पछी पछी लाग्यो.....!
केहि बेर मा फुच्चे मुसु मुसु हास्दै फर्कियो,
सैलुन मा..
खित..खित..हास्दै आयो.. फुच्चे..
......
हजाम लाई झनै कौतुहल लाग्यो, अनि सोध्यो फुच्चे लाइ-
'कहाँ जादो रैछ त्यो मान्छे?
पत्तो लगाइस..?'
फुच्चे ले मिठाई दिए मात्र भन्ने शर्त राख्यो,
हांसी---हांसी.....!
हजाम दाई ले मिठाई को दाम टक्र्याए.. फुच्चे लाइ..
फुच्चे ले आफ्नो हासो रोक्न खोजे झैँ गरि भन्यो-
'हि..हि...हि...हजाम दाइ,
त्यो मान्छे छ नि...
यहाँ बाट निस्केर...
छ नि... सिधै तिम्रो घर मा पस्यो....
हि..हि..हि...हि..:P:D:))

No comments:
Post a Comment