June 3, 2012

१२ रुपियाँ दिनु न चिया पिउन छ

माग्नेः हजुर‚ १२ रुपियाँ दिनु न चिया पिउन छ ।

Arko manchhe :- तर चिया त ६ रुपियाँ मै आउँछ नि ?

माग्नेः मेरी गर्लफ्रेन्ड पनि छनि त ।

Arko manche:- माग्ने भएर पनि गर्लफ्रेन्ड बनाको ?


माग्नेः हैन हजुर‚ गर्लफ्रेन्डलेचैं माग्ने बनाको :/

No comments:

nepalimedia nepkos Feed

PICNEPAL