June 27, 2012

मेरी श्रीमती त यति मोटी छे

दुई ब्यक्ति आ–आफ्नी श्रीमतीका बारेमा गफ गर्दैः–

पहिलोः– हेर, मेरी श्रीमती त यति मोटी छे कि रिक्सावालाले समेत चढाउनै मान्दैन ।
दोस्रोः– तेरो श्रीमती के मोटी छे र, मेरी श्रीमती यति मोटी छ कि धोबीले समेत उसको लुगा धुनै मान्दैन ।

दोस्रोः– एक पटक मैले श्रीमतीको पेटीकोट धुन लगेको थिएँ । 

धोबीले ओल्टाइ–पल्टाइ हेर्यो अनि भन्यो । ‘माफ गर्नुहोला, मैले त्रिपाल धुने गरेको छैन ।’

No comments:

nepalimedia nepkos Feed

PICNEPAL