हर्के:- शेरे छिटो बिहे गर्न यार मलाई पनि मज्जा हुन्थो कि...
शेरेः- कसरि मैले बिहे गर्दा तलाई मज्जा आउछ नि मुला मलाई पो.... ...
हर्केः- तैले बिहे गरिस भने त दिउसो अफिस जान्थिस, म चै तेरो बुढि संग फिलिम हेर्न जान पाऊथे
नि....अनि आयेन.....मज्जा .
शेरेः- अँ यार मैले त आज भोलिनै गरौ भनेकै हो नि तर
तेरो बहिनि मान्दिन अनि....
हर्केः- हँ शेरेः अँ.

No comments:
Post a Comment