June 15, 2012

सब बेरोजगार छन्


बाउ (साथीसँग): मेरो ४ जना छोरा छन् एउटाले MBA, दोस्रोले MA, तेस्रोले PHD गर्या छ अनि चौथो चाहिँ चोर छ !
साथी: त्यसो भए त्यो चोर छोरालाई घरबाट किन ननिकाल्या ?

बाउ: बिस्तारै बोल यार्, कमाएर ल्याउने त्यै त छ, बाँकी सब बेरोजगार छन् ।

No comments:

nepalimedia nepkos Feed

PICNEPAL