June 11, 2012

आफ्नो ढोकामा लेख्थे

एक जमाना थियो मानिसहरु आफ्नो ढोकामा लेख्थे,

'अतिथि देवो भव:`!

फेरि लेख्थे `शुभ लाभ`!
फेरि लेख्थे `यू आर वेलकम`!


अहिले लेख्छन 'कुकुरदेखि सावधान'!

No comments:

nepalimedia nepkos Feed

PICNEPAL