June 15, 2012

पर्सी पोखरा पुग्छ नि हैन

ग्राहक:-यदि मैले यो चिठ्ठी आज पोष्ट गरे भने पर्सी र पोखरा पुग्छ नि हैन?
पोष्ट मास्टर:- जरुर, किन नपुग्नु।
ग्राहक:-म बाजी राखछु यो पुग्दैन। पोष्ट मास्टर:- किन पुग्दैन?

ग्राहक:- किनकि यसको ठेगाना काठमाण्डौको छ। ;-))

No comments:

nepalimedia nepkos Feed

PICNEPAL