June 16, 2012

इतिहास विषय पढाउने शिक्षकले एकविद्यार्थीलाई प्रश्न सोधे

इतिहास विषय पढाउने शिक्षकले एकविद्यार्थीलाई प्रश्न सोधे ।
 शिक्षस-  भन त माने नाला पानीकोलडाँईमा बलभद्र कुँवर कसरी लडेकाथिए ?

विद्यार्थी-  नाला पानीको युद्धमा नाला फुटेरपानी बाहिर निस्किएको हुँदा चिप्लिएरलडेका थिए सर ।

No comments:

nepalimedia nepkos Feed

PICNEPAL