June 11, 2012

मुर्ख डाक्टरको मा आफ्नो दुबै कान पोलेर

एकजना मुर्ख डाक्टरको मा आफ्नो दुबै कान पोलेर देखाउन गएछ । 
डाक्टरले सोधेछ , तपाईंको दाँया कान कसरी पोल्यो ?
 मुर्खले जवाफ दिएछ , म iron लाउदै थिएँ त्यतिकै मा फोनको घण्टी बज्यो , मैले बिर्सेंर
फोनको सट्टा iron लाईनै कानमा राखे । 
डाक्टर: अनी बाँया कान कसरी पोलियो त ? 

मुर्ख:फोनको घण्टी फेरी बज्यो नि त ...

No comments:

nepalimedia nepkos Feed

PICNEPAL