June 27, 2012

के तँ पनि नेता होस्?

आमसभामा भैरहेको थियो, त्यत्तिकैमा एउटा मान्छे स्टेजमा पुगेर नेताको माइक खोसेर करायो: “सबै नेताहरु चोर हुन” ।
भीडबाट अर्को मान्छे करायो: “ओइ हाम्रो बदनाम गर्छस?”
पहिलो मान्छे बोल्यो: “के तँ पनि नेता होस्?”

दोस्रो मान्छेले जवाफ दियो: “होइन बेबकूफ, म त चोर हूँ, नेताहरु चोर हुन भनेर चोरहरुको बदनाम गर्छस?”

No comments:

nepalimedia nepkos Feed

PICNEPAL