June 15, 2012

डाक्टर साब वज़न कम गर्ने कुनै उपाय बताइदिनुस् न


एउटा मोटो मान्छेले डाक्टरसँग सोध्यो, "डाक्टर साब वज़न कम गर्ने कुनै उपाय बताइदिनुस् न"
डाक्टरले भने "दिनको ८ किलोमिटर ३ महिना सम्म दौडिनुस् तपाईंको बजन घट्छ "
३ महिना पछी मोटो मान्छे फोनमा डाक्टर सँग भने, "डाक्टरसाब म ३ महिना अगाडि आको मोटो मान्छे क्या ?"
डाक्टरले सोधे, "के भो बजन घटेन त ?"

मोटो मान्छे, "वजन त घट्यो अब के गर्नु म यहाँ ७२० किलोमिटर सम्म आइेपुगे अब फिरकिनु कि अझै कुद्नु ?"

No comments:

nepalimedia nepkos Feed

PICNEPAL