June 11, 2012

दिदि, यो होटलमा के के पाईन्छ

राम~ दिदि, यो होटलमा के के पाईन्छ?

होटल्नी~ तिमिलाई जे जे चाहिन्छ। सबथोक पाईन्छ।

राम~ त्यसो भए। यहि खान मिल्छ कि । घर लिएर जानु पर्छ?

होटल्नी~ तिम्रो बिचार।।।



राम~ त्यसो भए, रू 5 को किश दिनुस् त। यहि खाएर जान्छु।

No comments:

nepalimedia nepkos Feed

PICNEPAL