June 15, 2012

राम्रा हिरोनीहरु


हिन्दी फिल्मका राम्रा  हिरोनीहरुलाई देख्दा महेशलाई ति हिरोनीहरुसंग  भेट्ने सारै ठुलो इच्छा लागेछ | अझ एउटीसंग "घरजम नै बसाउन पाए" भन्ने समेत सोचेछ | त्यसैले, उसले भगवानको घनघोर तपस्या गरेछ |
भगवान पनि खुशी हुदै प्रकट हुनुभएछ  र भन्नुभएछ, " बालक मलाई किन याद गर्यौ ? भन के छ तिम्रो इच्छा ? मसंग वर माग | "
महेशले खुशी हुदै भनेछ, " भगवान मलाई हिन्दि फिल्मको एउटी हिरोनी जसरी पनि मिलाई दिन पर्यो घरजम गर्ने नै बिचार छ | मिल्छ त प्रभु ?"

भगवान, "अवश्य बालक यदि तिमी हिन्दु होउ भने विपाशा, क्रिस्चियन होउ भने कट्रिना, मुश्लिम होउ भने दिया मिर्जा पाउनेछौ | लौ भन बालक… पहिले, तिम्रो नाम के हो मलाई त्यो बताउ |

No comments:

nepalimedia nepkos Feed

PICNEPAL